बिम्बिसार
बिम्बिसार हर्यक सम्राट थिए। भट्टियाका छोरा थिए। उनको राज्यको विस्तार, विशेष गरी उनको पूर्वमा अङ्ग महाजनपदको विलयले मौर्य साम्राज्यको पछिल्लो विस्तारको जग बसालेको मानिन्छ। जैन परम्परा अनुसार, उनी भविष्यको ब्रह्माण्डीय युगको २४औँ तीर्थंकरमध्ये पहिलो तीर्थंकर (पद्मनाभ / महापद्मको रूपमा नामाकरण गरिनेछ) भनिएको छ।[१]
बिम्बिसार | |
---|---|
पहिलो हर्यक सम्राट | |
पूर्वाधिकारी | भाटिया |
उत्तराधिकारी | अजातशत्रु |
सन्तान | अजातशत्रु |
वंश | हर्यक वंश |
बाबु | भाटिया |
धर्म | जैन धर्म, बौद्ध |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Bimbisara", Encyclopædia Britannica Online, अन्तिम पहुँच २५ जनवरी २०१३।