बिमलेश अधिकारी

नेपाली मोडेल

बिमलेश अधिकारी[१] (जन्म: विक्रम सम्बत २०४२ साल , कार्तिक २५ गते) एक नेपाली चलचित्र अभिनेता हुन्।[२] उनी नेपाली साङ्गीतिक भिडियोहरूमा मोडलको रूपमा काम गरिसकेका छन्। उनी ब्रेक फेल[३]नामक नेपाली चलचित्रबाट आफ्नो करियरको सुरुवात गरेका थिए। त्यसपछि उनले मुटु, जङ्गबहादुरको कोट[४] चलचित्रमा अभिनय गरेका थिए।[५]

बिमलेश अधिकारी
बिमलेश अधिकारी
जन्मबिमलेश अधिकारी
(1985-11-10) १० नोभेम्बर १९८५ (उमेर ३८)
मोरङ , कोशी
वासस्थानअमेरिका
राष्ट्रियतानेपाली
पेशाअभिनेता, निर्देशक मोडल
कार्यकाल२००२-वर्तमान
गृहनगरमोरङ जिल्ला

शिक्षा सम्पादन गर्नुहोस्

उनले बिराटनगरको सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी उतिर्ण गरेका थिए। उच्च शिक्षाको लागि उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट व्यस्थापन सङ्कायमा प्रवीणता प्रमाण पत्र तह र काठमाडौंको बानेश्वर स्थित मीन भवन क्याम्पसबाट व्यवस्थापन सङ्कायमा स्नातक उतिर्ण गर्न सफल भए।[६]

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

चलचित्रहरू
वर्ष चलचित्र भूमिका टिप्पणीहरू
२०१२ ब्रेक फेल प्रार्थना हास्य
२०१५ मुटु
२०१६ जङ्बहादुरको कोट सन्देस जङ्गबहादुरको प्राचीन कोटको लुटमा आधारित सस्पेन्स थ्रिलर
२०१७ तुलसी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्