बिचोलिम

भारतको गोवामा एक सहर

बिचोलिम, (कोंकणी: दिवचल, मराठी: डिचोली), भारतीय राज्य गोवा को जिल्ला उत्तर गोवा, को एक शहर र नगर परिषद हो। यो बिचोलिम तालुका को मुख्यालय पनि हो। यो गोवा को पूर्वोत्तरमा स्थित छ र यहाँ पुर्तगाल को नोवास कोंक्विस्टास (नई विजय) को हिस्सा थियो । बिचोलिम, गोवा को राजधानी पणजी देखि ३० किलोमीटरको दूरीमा अबस्थित छ।

बिचोलिम
दिवचल या डिचोली
बिचोलिम
नगर
जनसङ्ख्या
 (2001)
 • जम्मा१४,९१३
सवारी दर्ताGA
वेबसाइटgoa.gov.in
गोवा को नक्सामा बिचोलिम को अवस्थिति (सुन्तला रंगमा देखाएको छ)

इतिहास सम्पादन गर्नुहोस्

१८ वी शताब्दी सम्म बिचोमिमका अधिकांश एक स्वतन्त्र जमिन्दार प्रभु सरदेसाई (संखाली/संगेम को) को संयुक्त काम थियो जब, बचेका हिस्सा सावन्तवाड़ी राजशाहीको अधिकार क्षेत्रमा परथियो। 18 शताब्दी के उत्तरार्ध मा पुर्तगालहरु ले नोवास कोंक्विस्टास (नई विजय) को रूपमा कब्ज़ा गरेको थियो।

जनसाङ्ख्यिकी सम्पादन गर्नुहोस्

भारतका २००१ को जनगणनाको अनुसार ,[१] बिचोलिमका जनसङ्ख्या १४९१३ थियो। जनगणना अनुसार पुरुषको जनसङ्ख्या ५२% र महिलाको ४८% थियो । बिचोलिमका साक्षरता दर ८०% थियो जो अहिलेको राष्ट्रिय साक्षरता दर 59.5% देखि अधिक थियो ; पुरुष साक्षरता दर ८४% र महिला साक्षरता दर ७५% थियो। जनसङ्ख्या को १०%, ६ वर्ष भन्दा कम आयुक बच्चका थिए।

भूगोल सम्पादन गर्नुहोस्

बिचोलिम १५°३६′N ७३°५७′E / १५.६०°N ७३.९५°E / 15.60; 73.95 यहाँ अवस्थीत छ।

अर्थव्यवस्था सम्पादन गर्नुहोस्

खनन बिचोलिमका मुख्य उद्यम होर लगभग ३६% जनसङ्ख्या, वेदांता (जसले सेसा को अधिग्रहण गरेको थियो) को एक लोह-अयस्क को खानमा कार्यरत थिए। बुधवार दिन बिचोलिममा बुध-बाजार लाग्ने गर्छ जसमा बिचोलिम र वारी परिको मान्छेहरु आफ्नो जरुरी अनुसारको सामान खरीद-बिक्री गर्छन ।

पर्यटन स्थलहरू सम्पादन गर्नुहोस्

  • मायेम ताल; बिचोलिमको पर्यटकीयस्थल को मुख्य आकर्षण मायेम ताल हो। पहाडहरु को बीचमा स्थित यो ताल चारैतिरबाट रुखै-रुखले घेरिएको छ। गोवा पर्यटन ले एसको भित्र रिजर्ट बनाएको छ र नाउ चलाउने बेवास्ता समेत गरेको छ।

अन्य स्थलहरू सम्पादन गर्नुहोस्

  • शाता दुर्गा र महादेव मन्दिर।
  • अवर लेडी ऑफ ग्रेस गिरिजाघर।
  • निमूज़ घर (नमाज़ घर)।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Census of India 2001: Data from the 2001 Census, including cities, villages and towns (Provisional)", Census Commission of India, मूलबाट २००४-०६-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-११-०१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्