बिउ

फलफूलको नयाँ बिरुवा उत्पादन गर्ने र नस्ल उत्पादन गर्ने बिरुवाको फलफूलको एउटा भागलाई बिउ भनिन्छ

फलफूलको नयाँ बिरुवा उत्पादन गर्ने र नस्ल उत्पादन गर्ने बिरुवाको फलफूलको एउटा भागलाई बिउ भनिन्छ। जस्तो मकैको बीउ दाना हो। आँपको बिउ कोया हो। बिउ उचित परिस्थिति जस्तै पानी, हावा, सूर्यको प्रकाश आदि प्राप्त गरेपछि क्रियाशिल हुने गर्छ।

राजमाको विभिन्न प्रजातिको बिउहरू

कृषि सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=बिउ&oldid=967261" बाट अनुप्रेषित