बाल स्वास्थ्य र वातावरण बचत समाज नेपाल
बाल स्वास्थ्य र वातावरण बचत समाज नेपाल (English: Child Health and Environment Save Society Nepal) एक गैर लाभकारी र गैर सरकारी संस्था हो जो बेसीसहर, लमजुङ जिल्ला, नेपालमा अवस्थिति छ र यसको कार्यालय काठमाडौँ र पोखरामा पनि छ । यो संस्थाको गठन १९९८ मा गरियो र हालमा पश्चिमी नेपाललाई फोकस गर्दै छ र बालबालिकाको अधिकार, स्वतन्त्रता, संरक्षण, विकास, जीवनस्तर सुधार, स्वास्थ्य, शिक्षा, वातावरण, जागरूकता बढाउने र आय सृजन जस्ता कार्यहरूमा धयान दिने गर्द छ ।[२]
उद्देश्य | बालबालिकाको अधिकार, दिगो विकास |
---|---|
सेवा क्षेत्र | नेपाल |
प्रमुख व्यक्ति | कमल श्रेष्ठ (कार्यकारी अधिकारी) इन्द्र बहादुर भुजेल (प्रोग्राम प्रबन्धक)[१] |
वेबसाइट | www.chessnepal.org.np |
पृष्ठभूमि
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ आधिकारिक वेबसाइटमा सदस्यहरूको सूची वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-२७ मिति
- ↑ "Welcome to Our Website !!!", CHESS Nepal, अन्तिम पहुँच नोभेम्बर १४, २००९। वेब्याक मेसिन अभिलेखिकरण जुन १७, २०१० मिति