बाल स्वास्थ्य र वातावरण बचत समाज नेपाल

बाल स्वास्थ्य र वातावरण बचत समाज नेपाल (English:  Child Health and Environment Save Society Nepal) एक गैर लाभकारी र गैर सरकारी संस्था हो जो बेसीसहर, लमजुङ जिल्ला, नेपालमा अवस्थिति छ र यसको कार्यालय काठमाडौँपोखरामा पनि छ । यो संस्थाको गठन १९९८ मा गरियो र हालमा पश्चिमी नेपाललाई फोकस गर्दै छ र बालबालिकाको अधिकार, स्वतन्त्रता, संरक्षण, विकास, जीवनस्तर सुधार, स्वास्थ्य, शिक्षा, वातावरण, जागरूकता बढाउने र आय सृजन जस्ता कार्यहरूमा धयान दिने गर्द छ ।[२]

बाल स्वास्थ्य र वातावरण बचत समाज नेपाल
उद्देश्यबालबालिकाको अधिकार, दिगो विकास
सेवा क्षेत्र
नेपाल
प्रमुख व्यक्ति
कमल श्रेष्ठ (कार्यकारी अधिकारी)
इन्द्र बहादुर भुजेल (प्रोग्राम प्रबन्धक)[१]
वेबसाइटwww.chessnepal.org.np

पृष्ठभूमि सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. आधिकारिक वेबसाइटमा सदस्यहरूको सूची वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-२७ मिति
  2. "Welcome to Our Website !!!", CHESS Nepal, अन्तिम पहुँच नोभेम्बर १४, २००९  वेब्याक मेसिन अभिलेखिकरण जुन १७, २०१० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्