बालकृष्ण सम रचनासूची
बालकृष्ण समका रचनाहरूको सूची
यो सूची कवि तथा लेखक बालकृष्ण समद्वारा रचित तथा उनका बारेका रचित रचनाहरूको संक्षिप्त सूची हो ।
कृतिहरू सम्पादन गर्नुहोस्
महाकाव्य सम्पादन गर्नुहोस्
- चिसो चुल्हो
काव्य सम्पादन गर्नुहोस्
- आगो र पानी
कवितासङ्ग्रह सम्पादन गर्नुहोस्
- बालकृष्ण समका कविता
नाटक सम्पादन गर्नुहोस्
- अमरसिंह
- उज्यालो आशा
- तल-माथि
- प्रेमपिण्ड
- मुटुको व्यथा
- गाउफर्क
- प्रह्लाद
- माटोको ममता
- अमित वासना
- भक्त भानुभक्त
- ध्रुब
- अन्धवेग
- स्वास्नीमान्छे
- मोतीराम
- उ मरेकी छैन
- मुकुन्द-इन्दिरा
- भीमसेनको अन्त्य
- म
- समका तीन नाटक
एकाङ्की सम्पादन गर्नुहोस्
- चार एकाङ्की
- बोक्सी
- भतेर
- तपोभूमी
- माटोको ममता
- बिरामी र कुरुवा
- समका एकाङ्की
निबन्ध सम्पादन गर्नुहोस्
- कला र संस्कृतिका श्रोत श्री ५ महेन्द्र
रुपक सम्पादन गर्नुहोस्
- अमरसिंह विजय
आत्मकथा सम्पादन गर्नुहोस्
- मेरो कविताको आराधन उपासना १
- मेरो कविताको आराधन उपासना २
कथाहरू सम्पादन गर्नुहोस्
- तलतल
ललितकला सम्पादन गर्नुहोस्
- नेपाली ललितकला
कार्यक्रम सम्पादन गर्नुहोस्
- उ मरेकी छैन
- भक्त भानुभक्तको कार्यक्रम
- ’राजेन्द्र लक्ष्मी’को कार्यक्रम
- ’प्रल्हाद’को छोटकरी
- पृथ्वीनारायण शाह
- 'मुकुन्द इन्दिरा'को छोटकरी अनुक्रमणिका
भाषण सम्पादन गर्नुहोस्
- दीक्षान्त भाषण
दर्शन सम्पादन गर्नुहोस्
- नियमित आकस्मिकता
जीवनी सम्पादन गर्नुहोस्
- हाम्रा राष्ट्रिय विभूतिहरु
कविता सम्पादन गर्नुहोस्
- कविताको व्याप्ति
- कवि सिद्धिचरणको ‘मेरो प्रतिबिम्ब’ प्रति
- म पनि द्यौता मान्छु
- मृत्युपछिको अभिव्यञ्जना
- स्वर्ग र देवता
- ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ
सन्दर्भसामग्री सम्पादन गर्नुहोस्
- "बालकृष्ण सम", kavitakosh.org, अन्तिम पहुँच २०१९-३-२८।
- मदन पुरस्कार। गुठी