भीमसेनको अन्त्य
भीमसेनको अन्त्य नेपाली नाटककार बालकृष्ण समद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१]
यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्
- ↑ साझा प्रकाशनका नाटकहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१८ मिति