मुकुन्द-इन्दिरा

मुकुन्द-इन्दिरा नेपाली नाटककार बालकृष्ण समद्वारा लेखिएको एक कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१]

यो पनि हेर्नुहोससम्पादन



सन्दर्भ सामग्रीसम्पादन