प्रेमपिण्ड नेपाली नाटककार बालकृष्ण समद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर अशोक थापाले प्रेमपिण्ड चलचित्रलाई पुनः निर्माण गर्न सके समप्रति उच्चा सम्मान हुन सक्ने कुरा बताएका छन् । [१]

प्रेमपिण्ड
लेखकबालकृष्ण सम
देशनेपाल
भाषानेपाली
विषयनाटक
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं. २००९
पृष्ठ२६०
आइएसबिएन978993732648 Parameter error in {{isbnt}}: Invalid ISBN.

श्रोत सम्पादन गर्नुहोस्

  1. 'प्रेमपिण्ड' पुस्तकका बारे