बार्बाडोस राष्ट्रिय फुटबल टोली

बार्बाडोस राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बार्बाडोसको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो बार्बाडोसमा फुटबलको लागि शासकीय निकाय बार्बाडोस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

बार्बाडोस
उपनाम(हरू)Bajan Tridents
सङ्गठनबार्बाडोस फुटबल सङ्घ
सङ्घकनकाकाफ
(उत्तर अमेरिका)
उप-सङ्घक्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षकAhmed Mohamed Ahmed[१]
कप्तानEmmerson Boyce
सर्वाधिक उपस्थितिNorman Forde (७०)
सर्वाधिक गोलकर्ताLlewellyn Riley (२३)[२]
गृह रङ्गशालाबार्बाडोस राष्ट्रिय रङ्गशाला
फिफा कोडBRB
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१६२ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता९२ (अक्टोबर २००९)
निम्न वरीयता१८१ (जुलाई २०१७)
पहिलो अन्तर्राष्ट्रिय
बार्बाडोस बार्बाडोस १–२ मार्टिनिक मार्टिनिक
(बार्बाडोस; ९ फेब्रुअरी १९३१)
ठूलो विजय
बार्बाडोस बार्बाडोस ७–१ एङ्गुइला एन्गुला
(सेन्ट जोन्स, एन्टिगुआ र बर्बुडा; २४ सेप्टेम्बर २००६)
ठूलो हार
British Guiana ब्रिटिस गयाना ९–० बार्बाडोस बार्बाडोस
(ब्रिटिस गयाना; अज्ञात मिती १९३१)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. https://www.fifa.com/associations/association=BRB/about.html
  2. "Llewellyn Riley", www.soccer-db.info, अन्तिम पहुँच २० अगस्ट २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्