बारुला
किरा
बारुला अर्थोपोडा वर्गमा पर्ने किरा हो । यो कमिला र मौरीसँग सम्बन्ध हुने किरा हो। बारुलाले आफ्नो शत्रुहरू बाट बच्न खिल (Sting) को प्रायो गर्छ। यसको खिलमा फर्मिक एसिड हुन्छ जसले गर्दा यसले चिलेको ठाउँमा पोल्ने गर्छ। यो भाले र पोथी दुवै हुने गर्छ तर नयाँ कोलोनी को सुरुवात भने पोथी बाटै हुन्छ। नेपालमा विभिन्न किसिमका बारुलाहरू पाइन्छन ।
बारुला सामयिक शृङ्खला: | |
---|---|
केराको पातमा हिंड्दै गरेको बारुला। | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
Suborder | |
Apocrita |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाहिरी कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा बारुला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा बारुला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा बारुला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।