बारसत भारतीय राज्य पश्चिम बङ्गालको उत्तर २४ परगना जिल्लाको सदर मुकाम हो।