बामनी एक मष्टा देवता अन्तर्गत पर्ने स्त्री तत्व देवीको नाम हो। नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा यो देवताको परापूर्व काल देखी पूजा गरिन्छ।