बाघनङ्ग्रे (Capparis spinosa) क्यापारासिया परिवारमा पर्ने बाह्रमासे वनस्पति हो। यसको पात गोलो आकारका तथा फूल सेतो देखि गुलाबी-सेतो रङ्गको ठुलो आकारको हुन्छ। यसको फूलको कोपिला मसलाको रूपमा तथा फल अचार बनाउनको लागि प्रयोग गरिन्छ। यसको बोटको अन्य भागहरू औषधि र प्रसाधन सामग्री निर्माणमा पनि प्रयोग गरीन्छ।

बाघनङ्ग्रे
ओटो विल्हेल्म थोम द्वारा गरिएको चित्रण
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: रोसाइड्स
गण: ब्रासिकालेस
परिवार: Capparaceae
वंश: Capparis
Linnaeus, 1753
प्रजाति:
C. spinosa
वैज्ञानिक नाम
Capparis spinosa
Linnaeus, 1753
पर्याय[१]
पर्याय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  •   विकिमिडिया कमन्समा बाघनङ्ग्रेसँग सम्बन्धित मिडिया छन्
  •   विकि प्रजातिमा बाघनङ्ग्रेसँग सम्बन्धित तस्वीर तथा श्रव्यदृश्यहरू रहेका छन्।
  • Caper factsheet – NewCROP, Purdue University
  • Book. "Capers. From Wild Harvest to Gourmet Food". Brian Noone 2017 Published by Caperplants.
  • Caperplants