बहावलनगर उर्दु: بہاولنگر)बहावलनगर जिल्लाको राजधानी शहर हो यो शहर पाकिस्तान पञ्जाबको दक्षिण पुर्वी क्षेत्रमा अवस्थिति । यो शहर बहावलनगर जिल्ला मुख्य शहर र तहसील पनि हो । यो शहरको पुरानो नाम रोजनवाली रहेको थियो र त्यसपछि यस शहर नाम १९०४ मा शासक बहावल खानको नामबाट राखिएको थियो जुन बहावलपुर प्रदेशको शासक थिय ।

बहावलनगर

بہاولنگر
बहावलनगर is located in पाकिस्तान
बहावलनगर
बहावलनगर
बहावलनगरको अवस्थिति
निर्देशाङ्क: २९°५९′३४″उ॰ ७३°१५′१३″पू॰ / २९.९९२७८°N ७३.२५३६१°E / 29.99278; 73.25361निर्देशाङ्कहरू: २९°५९′३४″उ॰ ७३°१५′१३″पू॰ / २९.९९२७८°N ७३.२५३६१°E / 29.99278; 73.25361
देश पाकिस्तान
प्रदेशपञ्जाब
जिल्लाबहावलनगर जिल्ला
तहसिलबहावलनगर तहसित
संसद११८
सरकार
 • प्रकारनगरपालिका
 • सचिवराना आतिफ रैफ
 • सह-सचिवहाजी अब्दुल माजेद कुरेसी
 • प्रमुख अफिसररासिद अजिज धाजनावी
उन्नतांश
१६३ मिटर (५३५ फिट)
जनसङ्ख्या
 (२०१७)[२]
 • जम्मा१६१,०३३
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
 • ग्रीष्म (डिएसटी)+६
वेबसाइटआधिकारिक वेबसाइट

इतिहास सम्पादन गर्नुहोस्

बहावलनगरलाई वास्तविक रूपमा रोजानवालीले चिनिन्थ्यो । बहावलनगरमा पहिलो ससाना टहरो र झुप्रोहरू हुने गर्थेयो तर अहिले पनि रोजनावाली गाउँ उत्तर रेलवे स्टेसनमा १.५ माइलको दुरीमा रहेको छ । सन् १८९५ मा रेलवे स्टेसनको स्थापना भएको थियो र त्यसपछि त्यसको नाम रोजनवाली रेलवे स्टेसन राखिएको थियो । यो स्टेसन ११३ माइलको दुरीमा बहावलनगर र भठिण्डाको बिचमा पर्दछ ।

सन् १९०४ मा नवाब महम्मद बहावल खान जसले बहावलपुर प्रदेशमा शासन गर्ने गर्थे उनले रोजानवाली गाउँको भ्रमण गरेका बेला त्यस ठाउँका स्थानीय बासीले त्यस ठाउँको नाम परिवर्तन गर्नुपने भनेपछि नवाबले त्यस ठाउँको नामबहावलनगर राखिएको थियो ।

सन् १९००-१९०१ को दसकमा बहावलनगरमा पहिलो प्रहरी चौकीको स्थापना भएको थियो र १९०२-१९०३ मा पहिलो प्राथमिक विद्यलयको स्थापना भएको थियो । सन् १९०६ मा जनमानसमाले छनोट गरेकापछि पहिलो पञ्चायत प्रणालीको स्थापना भएको थियो । सन् १९१४ मा बहावलनगरलाइ तहसीलको रूपमा विकास गरेपछि प्रहरी चौकी ज्युका बहावलनगरमा सारिएको थियो ।

रेलवे स्टेसन सम्पादन गर्नुहोस्

बहावलनगर रेलवे स्टेसनले पहिलाको बहावलपुर प्रदेशको बहमवलपुर जिल्लाको विकाका लागि महत्त्वपूर्ण योगदान गरेको छ । यो स्टेसन सन् १९५२-५३ मा स्थापना भएको थियो । यो रेलवे स्टेसनको वास्तव नाम रोजानवाली रेलवे स्टेसन भयता पनि पछि नवाब महम्मद बहावल खानले त्यस स्टेसनको नाम बहावलनगर रेलवे स्टेसनमा परिवर्तन गरिएको थियो । तर अहिले यस स्टेसन मरुभूमि जस्तै भएको छ अहिले यस स्टेसनमा कुनै पनि रेल चल्ने गरेको छैन यस भन्दा अघि समस्टबाट आम्रोका सम्मा चल्ने गरेको रेल पनि २६ जुन २०११ मा बन्दा भएको थियो । यो रेलवे सुविधा दक्षिण पञ्जाब रेलवे कम्पनिले विकास गरेको थियो । रेलको बाटो पश्चिक भागमा समासटा र अमरोकामा राखिएको छ ।

शिक्षा सम्पादन गर्नुहोस्

बहावरनगरको साक्षरता २५ प्रतिशत भन्दा कम छ भने बेरोजगारी २५ प्रतिशत भन्दा बढी छ । पाकिस्तानको साक्षरता प्रतिशत कम भएता पनि पाकिस्तानी सरकारले अहिले विभिन्न किसिमका सौक्षिक विद्यायालयको स्थापनामा जोड दिएको छ । स्लामिया विश्वविद्यालयको साखा बहावलनगरमा अवस्थित छ त्यस विश्वविद्यालयबाट विद्यार्थीले उच्च गुणस्तरीय शिक्षा हाँसिल गरेका छन् । यस शहरमा एक आर्मी पब्लिक स्कुल पनि रहेको छ ।पनि

खेलकुद मैदान सम्पादन गर्नुहोस्

हैदर रङ्गशाला बहावलनगर जिल्ला र बहावलनगर शहरको सबै भन्दा ठूलो रङ्गशाला हो ।

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

सन् १९९८ पाकिस्तानी राष्ट्रिय जनगणनाका अनुसार बहावलनगरको जनसङ्ख्या १११,३०० रहेको छ ।

मौसम सम्पादन गर्नुहोस्

बहावलनगरमा गर्मी खालको मौसम रहेको छ । यस ठाउँमा ग्रिष्म ऋतुको बेलामा तातो र हिँउदको बेलामा जाडो हुने गरेको छ । वर्षा ऋतुको बेलामा यस ठाउँ जुन देखि अगस्ट सम्म पानी पर्ने गरेको छ र कहिलेकाहीँ फेब्रुअरी देखि अप्रिलमा पनि पानि पर्ने गरेको छ ।

बहावलनगर,पाकिस्तानको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °से (°फे) २०
(६८)
२३
(७३)
२९
(८४)
३६
(९६)
४०
(१०४)
४१
(१०५)
३८
(१००)
३७
(९८)
३६
(९६)
३४
(९३)
२८
(८२)
२२
(७१)
३२
(८९)
न्यूनतम औसत °से (°फे)
(३९)

(४४)
१३
(५५)
१९
(६६)
२३
(७३)
२८
(८२)
२७
(८०)
२७
(८०)
२४
(७५)
१७
(६२)
११
(५१)

(४२)
१७
(६२)
औसत वर्षा मिमी (इन्च) १८
(०.७)

(०.३)
२१
(०.८)

(०.१)

(०.३)
१९
(०.८)
९२
(३.६)
७५
(२.९)
३५
(१.४)

(०.२)

(०.०)
२८.५
(११.१)
स्रोत: वेदरबेस २०१५[३]
बहावलनगरको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम रेकर्ड °से (°फे) २९.३
(८४.७)
३५.६
(९६.१)
३९.४
(१०२.९)
४५.६
(११४.१)
४८.०
(११८.४)
५०.१
(१२२.२)
४६.०
(११४.८)
४२.४
(१०८.३)
४२.०
(१०७.६)
४०.०
(१०४.०)
३७.०
(९८.६)
२९.६
(८५.३)
५०.१
(१२२.२)
उच्चतम औसत °से (°फे) २०.६
(६९.१)
२२.७६
(७२.९७)
२८.३
(८२.९)
३५.९
(९६.६)
४०.८
(१०५.४)
४२.०
(१०७.६)
३८.३
(१००.९)
३७.४
(९९.३)
३६.५
(९७.७)
३४.२
(९३.६)
२८.६
(८३.५)
२२.५
(७२.५)
३२.३२
(९०.१७)
दैनिक औसत °से (°फे) १३.३
(५५.९)
१५.७
(६०.३)
२१.०
(६९.८)
२८.०
(८२.४)
३२.८
(९१.०)
३५.१
(९५.२)
३३.१
(९१.६)
३२.४
(९०.३)
३०.६
(८७.१)
२६.४
(७९.५)
२०.६
(६९.१)
१५.०
(५९.०)
२५.३
(७७.६)
न्यूनतम औसत °से (°फे) ५.८
(४२.४)
८.४
(४७.१)
१३.८
(५६.८)
२०.०
(६८.०)
२४.७
(७६.५)
२८.२
(८२.८)
२७.८
(८२.०)
२७.४
(८१.३)
२४.७
(७६.५)
१८.६
(६५.५)
१२.६
(५४.७)
७.६
(४५.७)
१८.३
(६४.९)
न्यूनतम रेकर्ड °से (°फे) ०.०
(३२.०)
−१.०
(३०.२)
३.९
(३९.०)
१२.६
(५४.७)
१४.४
(५७.९)
१८.३
(६४.९)
१६.१
(६१.०)
२१.४
(७०.५)
१३.१
(५५.६)
११.०
(५१.८)
४.०
(३९.२)
१.७
(३५.१)
−१.०
(३०.२)
औसत वर्षा मिमी (इन्च) ४.५
(०.१८)
१६.५
(०.६५)
१५.२
(०.६०)
१०.२
(०.४०)
४.८
(०.१९)
१५.३
(०.६०)
७७.२
(३.०४)
३९.९
(१.५७)
९.५
(०.३७)
१.०
(०.०४)
४.३
(०.१७)
५.०
(०.२०)
२०३.४
(८.०१)
मासिक सौर्यप्रकाश घण्टा औसत २२२.४ २१८.९ २५०.८ २७४.३ २६९.१ २१३.९ २१८.३ २५६.६ २७९.३ २८४.० २६०.८ २२३.५ २,९७१.९
स्रोत: एनओएए (१९७१-१९९०)[४]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "बहावलनगर नगरपालिका: प्रसासक", पञ्जाब सरकार, अन्तिम पहुँच २०१८-०४-२४ 
  2. "जिल्ला स्तरीय जनसङ्ख्या र घरहरूको अवस्था : पञ्जाब बहवालनगर जिल्ला", पाकिस्तान राष्ट्रिय जनगणना, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२५ मिति
  3. "वेलरबेस: बहावलनगर , पाकिस्तानको मौसमी जनाकारी", वेदरबेस, २०१५, २०१५-०९-२२-को मूल रूप सङ्ग्रहित  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "बहावलनगर मौसम १९७१–१९९०", राष्ट्रिय मौसम बिभाग, अन्तिम पहुँच जनवरी १६, २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्