This लेख एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस्; सुझावहरूको लागि सूत्र खोज्ने उपकरण प्रयोग गर्न सक्नुहुन्छ। |
माछा मार्न प्रयोग गरिने अंकुश। यसको टुप्पोमा माछाले मन पराउने आहार राखेर पानीमा डुबाइन्छ। त्यो टिप्न खोज्दा माछा बल्छीमा अल्झिन्छ र त्यसलाई बाहिर निकालेर मारिन्छ|
विकिमिडिया कमन्समा बल्छी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
"https://ne.wikipedia.org/w/index.php?title=बल्छी&oldid=394114" बाट अनुप्रेषित