बलराम अधिकारी

संबिधान सभा सदस्य

बलराम अधिकारी एक नेपाली राजनीतिज्ञ हुन्, हाल नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्।[१] प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनले कपिलवस्तु १ बाट निर्वाचन जितेका थिए।[२]

बलराम अधिकारी
प्रतिनिधि सभा सदस्य
पद बहाली
२९ पुष २०७९
पूर्वाधिकारीचकृपाणि खनाल
निर्वाचन क्षेत्रकपिलवस्तु १
व्यक्तिगत विवरण
जन्म (1960-07-19) १९ जुलाई १९६० (उमेर ६३)
कपिलवस्तु जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्