बलरामपुर जिल्ला

उत्तर प्रदेशको जिल्ला भारत

बलरामपुर जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो देवीपाटन मण्डलको ४ जिल्लाहरू मध्य एक हो।