बराहक्षेत्र, महेन्द्रनगर, भरौल, प्रकाशपुरमधुवन गरी ५ गाबिस गाभेर बराहक्षेत्र नगरपालिका बनाइएको हो । यो सुनसरी जिल्लाको पाँचौ नगरपालिका हो ।