बभ्रुवाहन
बभ्रुवाहन हिन्दू धर्मको महाकाव्य महाभारतको एक पात्र थिए । उनी चित्रवाहनकी छोरी चित्रांगदाबाट उत्पन्न अर्जुनको छोरा थिए । उनले युधिष्ठिरद्वारा गरिएको अश्वमेध यज्ञको घोडा समाते त्यस घोडा लिन गएका महारथी अर्जुनसँग उनको युद्ध भएको थियो र उनले युद्धमा विजय भै अर्जुनलाई निश्चेत बनाएका थिए ।