बजारशास्त्र
बजारशास्त्र (marketing) अथवा बजारीकरण बजारमा वस्तु तथा सेवा उत्पादन गर्नु भन्दा अगाडि देखि वस्तु तथा बजारशास्त्रमा कुनै पनि सङ्गठनले आफ्नो वस्तु वा सेवा उत्पादन गर्नु भन्दा पहिले ग्राहकको आवश्यकता पहिचान गर्ने, नयाँ बस्तुको खोजी गर्ने, बस्तु बिक्रीमा नविनता ल्याउने, गुणस्तर तथा वस्तु उपयोगितामा बृद्धि गर्ने, वस्तुको ढाँचा र प्याकेजिङ चयन गर्नु, वस्तुको मुल्य तोक्ने, नमुना वस्तु बजारमा प्रस्तुत गर्ने, वस्तुमा अफर भए सोको व्यबस्था मिलाउने, वस्तु वा सेवा पछि ग्राहकलाई सेवा उपलब्ध गराउने सेवाको तयारी मिलाउने आदि कार्य गरिन्छ। आजको युग बजारीकरणको युग हो । वस्तु वा सेवा उत्पादनमात्र गर्दैमा सङ्गठन सफल हुन सक्दैनन्।
इतिहाससम्पादन
अवधारणाहरूसम्पादन
- उत्पादन धारणा (Production Concept)
- वस्तु धारणा(product concept)
- विक्रय धारणा (Selling Concept)
- बजारीकरण धारणा वा बजारशास्त्र अवधारणा
- उपभोक्ता धारणा
- सामाजिक वजारीकरण धारणा
- होलिस्टिक धारणा वा समग्र अवधारणा
बजारशास्त्र समिश्रणसम्पादन
बजार सम्मिश्रण अर्थात् Marketing Mix '4P' मा निम्न कुराहरू पर्दछन्।
- उत्पादन (production)
- मूल्य (price)
- स्थान वा बितरण (place)
- प्रवर्द्धन (promotion)
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा बजारशास्त्र सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।