बगैँचे फूल वा ल्वाङ फूल भूमध्यसागरीय क्षेत्रमा रैथाने वनस्पतिको रूपमा पाइने डायन्थसको प्रजाति फूल हो। पछिल्लो २,००० वर्षमा हुन थालेको व्यापक खेतीका कारण यसको सही प्राकृतिक दायरा अनिश्चित रहेको छ। बगैँचे फूलहरू यसको रङ्गहरू, कमला जालिदार पत्रहरू र मनमोहक सुगन्धको कारणले परिचित छन् ।

बगैँचे फूल
फूल
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
गण: क्यारेओफाइलालेस
परिवार: क्यारेओफाइलेसिया
वंश: डाइएन्थस
L.
प्रजाति:
D. caryophyllus
वैज्ञानिक नाम
Dianthus caryophyllus
L.

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्