फिटुवा खाने कुरा फिट्ने काम गर्न बिशेषतः भान्सामा प्रयोग ह्रुँने एक हाते उपकरण हो । सुरुवातमा फिटुवा काठका हुँन्थे भने अचेल धातु तथा अन्य बिभिन्न पदार्थका फिटुवा पाइन्छन ।

काठ बाट बनेको परम्परागत दाल फिटुवा

प्रकार सम्पादन गर्नुहोस्