दाल
एउटा गेडा-गुडीको प्रकार अथवा सीँबी अथवा बोडीको प्रकार जसलाई तरकारी अथवा दालको रूपमा खाइन्छ।
औषधोपचार
सम्पादन गर्नुहोस्- जुको परेमा
- पकाएको दालमा नीमको पातले झाँनेर खाने गरेमा पेटको जुकाहरु मर्दछन् अथवा १० थोपा नीमको तेल खाने गरेमा २\४ दिनमा नै पेटको जुका मर्नेछन् ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्