फावा खोला जलविद्युत आयोजना


फावाखोला जलविद्युत केन्द्र ताप्लेजुङ जिल्लामा अवस्थित रहेको, ५ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले फावा खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। शिवानी हाइड्रोपावर कम्पनी को स्वामित्वमा रेहेको यो परियोजनाको म्याद २१०२-०६-१८ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

फावाखोला जलविद्युत केन्द्र
फावा खोला जलविद्युत आयोजना is located in नेपाल
फावा खोला जलविद्युत आयोजना
नेपालको नक्सामा फावाखोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामफावाखोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानताप्लेजुङ जिल्ला
निर्देशाङ्क२७.०°१६.०′३७.०″उ॰ ८७.०°४५.०′२७.०″पू॰ / २७.२७६९४४°N ८७.७५७५००°E / 27.276944; 87.757500निर्देशाङ्कहरू: २७.०°१६.०′३७.०″उ॰ ८७.०°४५.०′२७.०″पू॰ / २७.२७६९४४°N ८७.७५७५००°E / 27.276944; 87.757500
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)शिवानी हाइड्रोपावर कम्पनी
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतफवा खोला
प्रकारनदीको पानी
क्षमता५ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४