पहाडी इलाकामा चाँदे भनिने तर तराई या समतल क्षेत्रमा फरुवा भनिने यो एक कृषि औजार हो । यसलाई कहिले काहिँ महिलाहरूले कोदालीको विकल्पको रूपमा प्रयोग गर्ने गर्दछन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्