फराह खान
फराह खान (जन्म ९ जनवरी १९६५)[१] एक भारतीय चलचित्र निर्देशक, चलचित्र निर्माता, अभिनेत्री र नृत्य निर्देशक हुन । उनलाई विभिन्न बलिउड चलचित्रमा नृत्यरचना कार्यको लागि जानिन्छ । उनले ८० भन्दा बढी चलचित्रका १०० गीतहरूमा नृत्य रचना गरिसकेकी छिन । उनी निर्देशकको रूपमा समेत कार्य गरेकी छिन ।
फराह खान | |
---|---|
जन्म | फराह खान ९ जनवरी १९६५ मुम्बई, भारत |
अन्य नाम | फरहा खान |
पेशा | नृत्य निर्देशक, चलचित्र निर्देशक, अभिनेत्री, टेलिभिजन प्रस्तोता |
जीवनसाथी | शिरिष कुन्दर (२००४-वर्तमान) |
सन्तान | ३ |
प्रारम्भिक जीवनी
सम्पादन गर्नुहोस्फराह खानको जन्म ९ जनवरी १९६५ मा भएको हो । उनको आमा मेनका परिचित दृश्यसम्पादक हनी इरानीका छोरी थिइन् ।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Thomas, Anjali (७ अक्टोबर २००७), "Farah Khan latest chant is 'Mom Shanti MOM'", DNA, अन्तिम पहुँच १७ नोभेम्बर २००८।
- ↑ "Parsi birthday for Farah's triplets", StarBoxOffice.com, १० फेब्रुअरी २००९, अन्तिम पहुँच ५ जुलाई २०१०।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा फराह खान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।