फट्याङ्ग्रा

फट्याङ्ग्रा एक प्रकारको कीरा प्रजातीको प्राणी हो। फट्याङ्ग्राहरू धेरै प्रजातीको हुन्छन्। साधारण तया उफ्रीने किराहरूलाई फट्याङ्ग्रा भनिन्छ। फट्याङ्ग्राले नरम र हरियो घाँस पात खान्छन्।

फट्याङ्ग्रा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
अधिकुल:
Grylloidea
कुल:
Gryllidae
Bolívar, 1878
एक प्रकारको फट्याङ्ग्रा

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन