प्रेम मन्दिर, वृन्दावन

प्रेम मन्दिर वृन्दावन, मथुरा जिल्ला, उत्तर प्रदेश, भारतमा रहेको एउटा हिन्दु मन्दिर हो। मन्दिर जगद्गुरु श्री कृपालु महाराजद्वारा स्थापना गरिएको थियो।[१] कम्प्लेक्स वृन्दावनको बाहिरी भागमा ५५-एकर साइटमा छ। यो मन्दिर राधा कृष्णसीता रामको लागि समर्पित छ। पहिलो तहमा राधाकृष्ण र दोस्रो तहमा सीताराम छन्। मुख्य मन्दिरको पर्खालमा श्रीकृष्ण र रसिक सन्तहरूको विभिन्न लीलाहरू चित्रण गरिएको छ।[२]

प्रेम मन्दिर
प्रेम मन्दिर
प्राथमिक विवरण
स्थान:वृन्दावन
निर्देशाङ्क२७°३४′२१″N ७७°४०′२१″E / २७.५७२४५६९°N ७७.६७२४९१९°E / 27.5724569; 77.6724919निर्देशाङ्कहरू: २७°३४′२१″N ७७°४०′२१″E / २७.५७२४५६९°N ७७.६७२४९१९°E / 27.5724569; 77.6724919
सम्बन्धनहिन्दुत्व
जिल्लामथुरा जिल्ला
राज्यउत्तर प्रदेश
देश भारत

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्