प्रिन्स अफ पर्सिया: द टू थ्रोन्स
प्रिन्स अफ पर्शिया: द टु थ्रोन्स (अङ्ग्रेजी: Prince of Persia: The Two Thrones) एक एक्सन-एड्वेनचर भिडियो गेम हो, जुन युबिसफ्टद्वारा विकाशित तथा प्रकाशित गरिएको हो । यो गेम डिसेम्बर २००५ मा उ.अमेरिकामा एक्सबक्स, माइक्रोसफ्ट विन्डोज तथा गेमकिउवको लागि रिलिज भएको थियो ।[१]
प्रिन्स अफ पर्शिया: द टु थ्रोन्स | |
---|---|
विकासकर्ता | युबिसफ्ट मोन्ट्रेल |
प्रकाशक | युबिसफ्ट |
निर्देशक | जिन-क्रिस्टोप गुयोट |
उत्पादक | बेन मट्टेस |
योजनाकार | केविन Guillemette |
प्रोग्रामर | चार्लेस जेकोव |
लेखक | कोरि गि. मे माइकल विन्ड्सचुच |
सङ्गीतकार | स्टुअर्ट चटवूड इनोन जुर |
शृङ्खला | प्रिन्स अफ पर्शिया |
संयन्त्र | जड |
मञ्च | प्लेस्टेशन २, गेमकिउव, एक्सबक्स, प्लेस्टेशन ३, माइक्रोसफ्ट विन्डोज |
प्रकाशन मिति | प्लेस्टेशन २ Xbox, गेमकिउव & माइक्रोसफ्ट विन्डोज मोबाइल
राइवल स्वर्ड्स वी & पिएसपि |
वर्ग | एक्सन-एड्वेनचर, प्लेटफर्म |
प्रकार | सिङ्गल-प्लेयर |
प्रिन्स अफ पर्सिया: वारियर विदिनमा प्रिन्सले ढाकालाई मार्छ, काइलिनालाई बचाउँछ र "स्यान्ड अफ टाइम" बन्न बाट रोक्छ। त्यसपछी द टू थ्रोन्सको कथा सुरु हुन्छ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- प्रिन्स अफ पर्शिया: द टु थ्रोन्स युबिसफ्टमा
- प्रिन्स अफ पर्शिया: द टु थ्रोन्स युबिसफ्टमा
- प्रिन्स अफ पर्सिया: द टू थ्रोन्स मोविगेम्समा