विकिपिडियामा स्वागत छ!

सम्पादन गर्नुहोस्
नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

- Nirmal Dulal १४:४२, २४ एप्रील २०११ (UTC)

ब्युरोक्रेट एक्सेसका लागि समर्थन बारे

सम्पादन गर्नुहोस्

विभिजैनजी नमस्ते,

नेपाली विकिपीडियाको ब्युरोक्रेट एक्सेसका लागि मैंले आवेदन गरेको छु। यहाँ गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद। --Ganesh Paudel ०५:५९, १९ मे २०११ (UTC)

Dear Friend Vibhijain,

I express my sincere gratitude to you and all my friends for supporting me to become the bureaucrat in Nepali Wikipedia. Both of us will go ahead with mutual co-operation and regular discussion on issues. I also request to all my wiki-friends to come in discussion if you have some new idea to uplift Nepali Wiki Community. Regards-Ganesh Paudel ०१:४३, २७ मे २०११ (UTC)

Please support me here Thanks : [१] --राजेश ११:३८, २२ मे २०११ (UTC)

Thank you for the support :) --राजेश ०९:०३, ५ जुन २०११ (UTC)