Sanjaya ningleku शीघ्र मेट्नुपर्नेमा मनोनित

सम्पादन गर्नुहोस्
 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। पहिले, तपाईँको योगदान Sanjaya ninglekuको लागि धन्यवाद; विकिपिडिया तपाईँ जस्तै सम्पादकहरूको प्रयासमा मात्र निर्भर छ। दुर्भाग्यवश, शीघ्र मेट्नुपर्ने मापदण्डको ले३ अनुसार यसलाई मेट्नका लागि नामाङ्कित गरिएको हो।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छबडा काजी (कुरा गर्ने) २१:३४, २० जुलाई २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

५०,००० लेख प्रतियोगिता

सम्पादन गर्नुहोस्
नमस्ते, Syaanzooylimbuज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

सञ्जय निङलेकुलाई शीघ्र मेटाउने

सम्पादन गर्नुहोस्
 

Hello, and welcome to Wikipedia. This is a notice that सञ्जय निङलेकु, a page that you created, has been deleted. This has been done under two or more of the criteria for speedy deletion, by which pages can be deleted at any time, without discussion. As the page met any of these strictly-defined criteria, it was deleted by an administrator. The reasons it has been deleted are:

If the external website or image belongs to you, and you want to allow Wikipedia to use the text or image — which means allowing other people to use it for any reason — then you must verify that externally by one of the processes explained at Wikipedia:Donating copyrighted materials. The same holds if you are not the owner but have their permission. If you are not the owner and do not have permission, see Wikipedia:Requesting copyright permission for how you may obtain it. You might want to look at Wikipedia's copyright policy for more details, or ask a question here.

कृपया यी चिन्ताहरूलाई सम्बोधन नगरीकन सामग्री पुन: सृजना नगर्नुहोला, तर विकिपिडियाका नीतिहरू तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि तपाईँलाई लाग्छ यो पृष्ठ यस कारणले मेटाइनु हुँदैन, तपाईँ मेटाउने प्रशासकलाई सम्पर्क गर्नुहोस्, वा यदि तपाईँले पहिले नै त्यसो गरिसक्नु भएको भए, तपाईँ विकिपीडिया:मेटाउने समीक्षामा छलफल खोल्न सक्नुहुन्छ। निर्मल दुलाल (कुरा गर्नुहोस) २०:५६, २२ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्