विकिपिडियामा स्वागत छ! सम्पादन गर्नुहोस्

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

Bhawani

Parsuजी,support me here भवानी गौतम १२:००, १५ मे २०११ (UTC)


प्रिय मित्र पर्शुजी,

मलाई नेपाली विकिपीडियामा ब्युरोक्र्याट बनाउन समर्थन र सहयोग गर्नुभएकोमा तपाइँलाई मुरीमुरी धन्यवाद छ।

अब हाम्रो काँधमा झन् ठूलो जिम्मेवारी आएको मैंले महसुस गरेको छु।

नेपाली विकि समुदायलाई अझ स्तरीय बनाई अगाडी बढाउनका लागि के कस्तो कार्य गर्न आवश्यक छ भन्ने विषयमा तपाँइको गहन सुझाव, सल्लाह र सहयोगको अपेक्षा गरेको छु। कुनैपनि विषयमा छलफल गर्न यहाँले म सँग कुनैपनि समयमा सम्पर्क वा पत्राचार गर्न सक्नुहुनेछ।--Ganesh Paudel ०१:५४, २७ मे २०११ (UTC)


parsuजी एक पल्ट राजेशजीले गर्नु भएको यो निवेदन हेरि आफ्नो मत दिने र हस्ताक्षर हालिदिने अनुरोध गर्दछु। यदि तपाईंले अक्टोबरमा मत दिनु भएको भए फेरि त्यसलाई मेटि फेरि नयाँ हस्ताक्षर हालि दिनु हुन पनि अनुरोध गर्दछु किन भने राजेशजीले २० मेमा दिनु भएको निवेदनमा अक्टोबरको हस्ताक्षर देखाउँदा मिलेन।भवानी गौतम १५:२५, ३१ मे २०११ (UTC)

Thank you parshu for the support :) -राजेश ०९:०१, ५ जुन २०११ (UTC)

Parsuजी नमस्कार,
मैले यहाँ सिसअप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला ।सरोज (वार्ता) १०:०९, १२ सेप्टेम्बर २०११ (युटिसी(UTC))