Parasmani shama
नेपाली विकिपीडियामा तपाईंको स्वागत छ। म यहाँको व्यवस्थापन स्वयम्सेवक हूँ। यो विकिपीडियामा आफ्नो बारेमा लेख बनाउन पाईंदैन। तपाईंले यो विकिपीडियामा आफ्नो बारेमा लेख बनाउन भएको रहेछ। तपाईंको नेपाली साहित्यमा योगदान देखेर म त्यो पृष्ठलाई लेखको रुपमा राख्नेछु (तर अरु स्वयम्सेवकहरुले पछि यसलाई मेटाउन सक्नेछन्)। इन्टरनेटमा नेपाली वेबसाइटहरु निकै कम छन् तथा यो विकिपीडियामा पनि सदस्यहरुको संख्या कम छ। मेरो विचारमा अत,तपाईंले बरु आफ्नो वेबसाइटको बारेमा वा इन्टरनेटमा नेपाली वेबसाइटको बारेमा, प्रवासी नेपाली, नेपाली साहित्य आदिको बारेमा लेख देख्नु भए उचित हुन्थ्यो जस्तो लाग्छ। असजिलोको लागि क्षमा प्राथी छुं। धन्यवाद।--युकेश ०३:५०, १९ मे २००७ (UTC)
निमन्त्रणा
सम्पादन गर्नुहोस्भोलि अर्थात १५ सेप्टेम्बर २००७ शनिबारको दिन सफ्टवेयर फ्रिडम दिवसको उपलक्ष्यमा यलमाया केन्द्र पाटनढोकामा हुन गइरहेको कार्यक्रममा सबैलाई आमन्त्रण गरिन्छ।
समय: विहान ११ बजेदेखि बेलुका ५बजे सम्म
विकीपीडिया विषेश : १२ बजे दिउसो
धन्यवाद! --युकेश १५:४४, १४ सेप्टेम्बर २००७ (UTC)
Files uploaded without a license
सम्पादन गर्नुहोस्Hi!
Thank you for uploading files to Wikipedia.
One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).
If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}
. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.
You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Parasmani shama (also those with a license).
Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:३२, १९ जनवरी २०१२ (युटिसी(UTC))
५०,००० लेख प्रतियोगिता
सम्पादन गर्नुहोस्धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)