Kuldhoj bamjan
विकिपिडियामा स्वागत छ!
सम्पादन गर्नुहोस्- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ०६:०८, २० मे २०१७ (युटिसी(UTC))
विकी लभ्स मोन्युमेन्ट्स २०१८
सम्पादन गर्नुहोस्विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।
विकिथन-७ सहभागीहरू पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित
सम्पादन गर्नुहोस्यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।
तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।
नमस्कार, विकिपीडियामा तपाईलाई स्वागत छ । तपाईद्वारा सृजित, विकिथन-७ सहभागीहरू लेख, शिघ्र मेट्नुपर्ने मापदण्डको सा२ अनुसार मनोनित भएको छ । तपाई विकिपीडियामा परीक्षण गर्न चाहनुहुन्छ भने, कृपया प्रयोगस्थलको प्रयोग गर्नुहोला ।
यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । BRP ever ०६:५५, २२ अक्टोबर २०१८ (युटिसी(UTC))
चेतावनी
सम्पादन गर्नुहोस्तपाईले सृजना गर्नुभएको लेख "मरिण गाउँपालिका" मरिण गाउँपालिकाको आधिकारिक वेबसाइटबाट कपी पेस्ट गर्नुभएको प्रमाणित भयसँगै यो प्रतिलिपि अधिकार उल्लङ्घन गर्नु भएको छ । अब उपरान्त तपाईद्वारा प्रतिलिपि अधिकार उल्लङ्घन गरेको पाइएमा तपाईलाई विकिपिडियाबाट निषेधित गरिने जानकारी यसै सूचनाद्वारा गराउन चाहन्छु । धन्यवाद- पर्वत सुबेदी (कुरा गर्ने) १०:१२, २२ अक्टोबर २०१८ (युटिसी(UTC))
विश्व मानचित्रमा मेरो नेपाल पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित
सम्पादन गर्नुहोस्यस विश्व मानचित्रमा मेरो नेपाल पृष्ठलाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा ट्याग राखिएको छ । किनकि यसले शीघ्र मेट्नुपर्ने मापदण्डको सा६, अन्तर्गत अनाथ वा बहुविकल्पी पृष्ठ जुन: प्राविधिक मेट्ने आधारमा रहेको छ ।
- बहुविकल्पी दुई वा थोरै विकिपिडिया पृष्ठहरू र जसको शीर्षक "(बहुविकल्पी)" मा समाप्त हुन्छन् अथवा,
- यसको शीर्षकको बावजूद कुनै (शून्य) विकिपिडियामा अवस्थित पृष्ठहरू अस्वीकार गर्दछ ।
शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गत यस्तो पृष्ठहरू कुनै पनि समयमा मेटिन सक्छ । कृपया, अधिक सूचनाको लागि अस्पष्ट लेख दिशानिर्देशहरू हेर्नुहोस् ।
यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । Nirjal stha (कुरा गर्ने) ०९:०१, १५ अगस्त २०१९ (युटिसी(UTC))
लोकसेवा कुञ्जिका - कुलध्वज बम्जन पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित
सम्पादन गर्नुहोस्यो लोकसेवा कुञ्जिका - कुलध्वज बम्जन, लेखलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । कारणहरू हेर्नका लागि यो पृष्ठमा जानुहोस् । यदि पृष्ठ मेटाईएको छ भने, तपाईं मलाई मेरो प्रयोगकर्ता वार्ता पृष्ठमा सन्देश छोडेर कारणहरू सोध्न सक्नुहुन्छ ।
यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । सरोज(Saroj) (कुरा गर्ने) १४:०५, २० अगस्त २०१९ (युटिसी(UTC))