प्रयोगकर्ता नाम नीतिको उल्लङ्घन सम्पादन गर्नुहोस्

  विकिपिडियामा तपाईँलाई स्वागत छ। तपाईँको प्रयोगकर्ता नाम "Hell Rider" विकिपिडियाको प्रयोगकर्ता नाम नीतिको उल्लङ्घन गरेको मैले पाएको छु। जसको  कारण प्रयोगकर्ता नाम नीतिको उल्लङ्घन रहेको छ। यदि तपाईँलाई आफ्नो प्रयोगकर्ता नामले नीतिको उल्लङ्घन गरेको नलागेमा, तपाईँले यहाँ एउटा कारण सहित छोटो टिप्पणी लेख्न सक्नुहुनेछ अथवा तपाईँ आफ्नो प्रयोगकर्ता नाम परिवर्तन गर्न 'यो फारम' भर्न सक्नुहुनेछ, अथवा नयाँ खाता सृजना गरेर सम्पादन गर्न सक्नुहुनेछ। धन्यवाद। -- राजा उप्रेती (कुरा गर्ने) ०२:०२, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ ! सम्पादन गर्नुहोस्

 Commons:Wiki Loves Monuments 2016 in Nepal

नमस्ते Hell Riderज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Hell Riderज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्