मैले लेखसगै नक्शा राख्न सकिन, कसरी राख्न सकिन्छ? मलाई लेखको दाहिने पट्टी साइडमा नक्शा अथवा फोटो राख्नु पर्ने थियो , भएमा जानकारी दिनु होला. गोविन्द

  • गोविन्दजी कृपयां नक्सालाई अपलोड गर्नुहोस्, त्यसपश्चात सो नक्सालाई राख्न सकिन्छ। तर कृपयां नक्साको लेखाधिकार खुलाउनु होला। लेखाधिकार सुरक्षित नक्सालाई हामीले विकिपीडियामा राख्न सक्दैनौं। धन्यवाद। --युकेश १७:०३, ११ सेप्टेम्बर २००७ (UTC)

विकिपिडियामा स्वागत छ! सम्पादन गर्नुहोस्

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!--युकेश १७:०३, ११ सेप्टेम्बर २००७ (UTC)

नक्साको बारेमा सम्पादन गर्नुहोस्

गोविन्दजी, तपाईंले नक्सा अपलोड गरिदिनुभएकोमा धन्यवाद। विकिपीडिया एक खुला स्रोत विश्वकोष भएको हुनाले यहाँ लेखाधिकार सम्पन्न दस्ताबेजहरु राख्न मिल्दैन। कथंकदापि हामीले लेखाधिकार भएको दस्तावेज, लेखहरु अपलोड गरेमा लेखाधिकार हनन् हुने तथा वैधानिक रुपले एक अपराध हुनसक्ने भएर हामी यहाँ कुनै पनि दस्तावेज अपलोड गर्दा सोको लेखाधिकार खुलाउन अनुरोध गर्दछौं। तपाईंले अपलोड गर्नुभएको नक्सा एक प्राविधिक नक्सा जस्तो देखिन्छ। कृपयाँ कष्ट गरेर सो नक्साको लेखाधिकार अवस्था खुलाउनुहोला। यदि तपाईंले भूलगत वा यहाँको लेखाधिकारको बारेमा थाहा नभएर सो नक्सा अपलोड गर्नु भएको खण्डमा सो जानकारीलाई सो नक्साको वार्तालाप पृष्ठमा उल्लेख गरिदिनुहोला र सो नक्सा मेट्न आग्रह गर्नुहोला। अन्यथा कृपयाँ सो नक्साको लेखाधिकार अवस्था खुलाइदिनु होला। कष्टको लागि क्षमाप्राथी छुं। धन्यवाद। --युकेश १७:३७, ११ सेप्टेम्बर २००७ (UTC)

भोलि अर्थात १५ सेप्टेम्बर २००७ शनिबारको दिन सफ्टवेयर फ्रिडम दिवसको उपलक्ष्यमा यलमाया केन्द्र पाटनढोकामा हुन गइरहेको कार्यक्रममा सबैलाई आमन्त्रण गरिन्छ।
समय: विहान ११ बजेदेखि बेलुका ५बजे सम्म विकीपीडिया विषेश : १२ बजे दिउसो

धन्यवाद! --युकेश १५:४०, १४ सेप्टेम्बर २००७ (UTC)

विकिपिडियामा स्वागत छ! सम्पादन गर्नुहोस्

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं! नमस्कार! मेरो प्रयासले विकिपीडियालाई बिर्सी सकेका साथीहरुको उपस्थिकती हुँदैछ मलाई लाग्छ अब सबै साथीहरु नेपाली विकिपीडियामा जुट्दै छन् --आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०५:०५, १२ जुन २०१० (UTC)

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Govinda (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:०४, १९ जनवरी २०१२ (युटिसी(UTC))

We sent you an e-mail सम्पादन गर्नुहोस्

Hello Govinda,

Really sorry for the inconvenience. This is a gentle note to request that you check your email. We sent you a message titled "The Community Insights survey is coming!". If you have questions, email surveys@wikimedia.org.

You can see my explanation here.

MediaWiki message delivery (कुरा गर्ने) ००:३८, २६ सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Govindaज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्