समस्त विकिपीडिया समुदायका तर्फबाट यहाँलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडियामा यहाँलाई केही अप्ठ्यारो परे, अथवा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि प्रस्तुत गर्नु होला। विकिपीडिया संबन्धि सामान्य जानकारीका लागि परिचय पृष्ठ हेर्नुहोस्। केही सहयोग चाहिएमा मद्दत पृष्ठ हेर्न नभुल्नुहोस्। धन्यवाद। -Rajesh (वार्ता) ०४:४१, २७ फेब्रुअरी २०१२ (युटिसी(UTC))