49.126.0.35 यो आइपीबाट अश्लिल लेखको सृजना गरिएकोले रोक लगाइएको थियो हुन सक्छ कोही अरूले त्यो लेखको सृजना गरेको होला यो IP सबैको साझा हुने हुनाले एकलाई रोक लगाएमा अर्को पनि त्यो क्षेत्र भित्र बसेर सम्पादन गर्छ भने त्यो पनि रोकको सूचीमा पर्छ त्यसैले आफ्नो खाता बनाएर विकि सम्पादन गर्नुहोला अहिलेलाई यो रोक हटाइएको छ। यदी फेरी पनि यस्ता कार्यहरू गरिएमा रोक लगाइने व्यहोरा जानकारी गराइन्छ। ध्यान राख्नुहोला फेरी रोक लगाएमा रोक फिर्ता लगिने छैन। त्यसैले सभ्य रहेर आफ्नो खाता बनाएर विकिपीडिया सम्पादन गर्नुहोला।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०८:२२, २६ जुन २०१४ (युटिसी(UTC))

Ruy Pugliesi ०१:४९, ४ फेब्रुअरी २०१५ (युटिसी(UTC))

Ruy Pugliesi ०२:१८, ४ फेब्रुअरी २०१५ (युटिसी(UTC))


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्