करोडलाई शीघ्र मेटाउने सम्पादन गर्नुहोस्

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। तपाईँलाई यो सूचित गरिन्छ कि पृष्ठ करोड एक परीक्षण पृष्ठको रूपमा शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड सा२ अन्तर्गत विकिपिडियाबाट हटाइएको छ। तपाईँले गर्न चाहनुहुने कुनै पनि अन्य परीक्षणहरूका लागि प्रयोगस्थल प्रयोग गर्नुहोस्। यदि तपाईँ हाम्रो ज्ञानकोशमा योगदान पुर्‍याउने बारेमा बढी जान्न चाहानुहुन्छ भने स्वागत पृष्ठ हेर्नुहोस्।

कृपया यी चिन्ताहरूलाई सम्बोधन नगरीकन सामग्री पुन: सृजना नगर्नुहोला, तर विकिपिडियाका नीतिहरू तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि तपाईँलाई लाग्छ यो पृष्ठ यस कारणले मेटाइनु हुँदैन, भविष्यका सन्दर्भ वा सुधारको लागि मेटाइएको सामग्री पुन: प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्नुहोस्, वा यदि तपाईँले पहिले नै त्यसो गरिसक्नु भएको भए, तपाईँ एउटा अनुरोध यहाँ राख्न सक्नुहुन्छ। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:००, २४ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्