नमस्ते, 150.107.205.100, तपाईंलाई विकिपिडियामा स्वागत छ। साथै तपाईंको योगदानको लागि धन्यवाद ! मलाई आशा छ तपाईंलाई विकिपिडिया मन पर्छ र तपाईं यहाँ रमाउनु हुनेछ। दुर्भाग्यवस, तपाईंले निर्माण गर्नुभएको मध्ये एक वा बढी पृष्ठहरू , जस्तै ":हिज्जे प्रतियोगिता", विकिपिडियाको दिशानिर्देश अनुसारको नहुन सक्छ तथा बनाउन पनि असम्भव हुन सक्छ।

तपाईं, विकिपिडियामा, नयाँ पृष्ठ कसरी बनाउने लेख पढ्न सक्नुहुन्छ। अलमलिनु भएको खण्डमा चौतारीमा छलफल गर्न सक्नुहुन्छ। अथवा सहायताका लागि वार्ता पृष्ठमा {{helpme}} लेखी, तपाईं आफ्नो प्रश्न सोध्न सक्नुहुन्छ। तल, अन्य केही थप सहयोगी लेखहरू दिइएको छ।

मलाई आशा छ तपाईं एक विकिपिडियन भएर लेख सम्पादन गर्दा रमाउनुभयो होला ! कृपया, वार्ता पृष्ठहरूमा जहिले पनि चार टिल्डहरूको; (~~~~) प्रयोग गर्नुहोला। तपाईंसँग कुनै प्रश्नहरू छन् भने, यहाँ सोध्नुहोला अथवा मसँग मेरो वार्ता पृष्ठमा पनि प्रश्न गर्न सक्नुहुन्छ। फेरि, स्वागत तथा धन्यवाद ! BRP ever १२:१३, २५ डिसेम्बर २०१९ (युटिसी(UTC))

 

यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।

तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

नमस्कार, विकिपिडियामा तपाईलाई स्वागत छ । तपाईद्वारा सृजित, हिज्जे प्रतियोगिता लेख, शीघ्र मेट्नुपर्ने मापदण्डको सा२ अनुसार मनोनित भएको छ । तपाई विकिपिडियामा परीक्षण गर्न चाहनुहुन्छ भने, कृपया प्रयोगस्थलको प्रयोग गर्नुहोला ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । BRP ever १२:१३, २५ डिसेम्बर २०१९ (युटिसी(UTC))


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्