विकिपिडियामा स्वागत छ!

सम्पादन गर्नुहोस्
नमस्ते, बेस्ट कार्कीज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नयाँ प्रयोगकर्ता सन्देश (कुरा गर्ने) ०२:५०, २८ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

विकिथन-४को निम्तो !

सम्पादन गर्नुहोस्

प्रिय बेस्ट कार्की ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:१५, १ अक्टोबर २०१५ (युटिसी(UTC))

सम्पादन गर्नुहोस्

Hello, and welcome to Wikipedia! We welcome and appreciate your contributions, such as शिक्षाको ‘कालो वर्ष’, but we regretfully cannot accept copyrighted text or images borrowed from either web sites or printed material. This article appears to contain material copied from http://edukhabar.com/index.php/2014-11-15-06-01-48/1548-black, and therefore to constitute a violation of Wikipedia's copyright policies. The copyrighted text has been or will soon be deleted. While we appreciate contributions, we must require all contributors to understand and comply with our copyright policy. Wikipedia takes copyright violations very seriously, and persistent violators are liable to be blocked from editing.

If you believe that the article is not a copyright violation, or if you have permission from the copyright holder to release the content freely under license allowed by Wikipedia, then you should do one of the following:

It may also be necessary for the text be modified to have an encyclopedic tone and to follow Wikipedia article layout. For more information on Wikipedia's policies, see Wikipedia's policies and guidelines.

If you would like to begin working on a new version of the article you may do so at this temporary page. Leave a note at वार्तालाप:शिक्षाको ‘कालो वर्ष’ saying you have done so and an administrator will move the new article into place once the issue is resolved.

Thank you, and please feel welcome to continue contributing to Wikipedia. Happy editing! तुल्सी भगत (वार्तालाप) १३:१५, २५ नोभेम्बर २०१५ (युटिसी(UTC))

सम्पादन गर्नुहोस्

Hello, and welcome to Wikipedia! We welcome and appreciate your contributions, such as खोज कथा – गुन्द्रुकको झोलमा मुसा ! फतफताउँदै भनिन्–थुक्क सरकार !, but we regretfully cannot accept copyrighted text or images borrowed from either web sites or printed material. This article appears to contain material copied from [१] [२], and therefore to constitute a violation of Wikipedia's copyright policies. The copyrighted text has been or will soon be deleted. While we appreciate contributions, we must require all contributors to understand and comply with our copyright policy. Wikipedia takes copyright violations very seriously, and persistent violators are liable to be blocked from editing.

If you believe that the article is not a copyright violation, or if you have permission from the copyright holder to release the content freely under license allowed by Wikipedia, then you should do one of the following:

It may also be necessary for the text be modified to have an encyclopedic tone and to follow Wikipedia article layout. For more information on Wikipedia's policies, see Wikipedia's policies and guidelines.

If you would like to begin working on a new version of the article you may do so at this temporary page. Leave a note at वार्तालाप:खोज कथा – गुन्द्रुकको झोलमा मुसा ! फतफताउँदै भनिन्–थुक्क सरकार ! saying you have done so and an administrator will move the new article into place once the issue is resolved.

Thank you, and please feel welcome to continue contributing to Wikipedia. Happy editing! तुल्सी भगत (वार्तालाप) १३:१७, २५ नोभेम्बर २०१५ (युटिसी(UTC))

प्रतिलिपि अधिकार उल्लङ्घन सम्बन्धमा

सम्पादन गर्नुहोस्

बेस्ट ज्यू, विकिपीडियामा बाह्य व्यवसायिक वेबबाट सोझै सामग्री लिई पेस्ट गरेर यहाँ लेख निर्माण गर्न पाइन्न किनभने त्यस सामग्रीको अधिकार लेखकको क्षेत्राधिकार भित्र पर्दछ । यसो गर्दा प्रतिलिपि अधिकार उल्लङ्घन भएको मानिन्छ र सो लेख चाँडै मेट्नुपर्ने आधार अन्तर्गत मेटिन्छ तसर्थ अब उपरान्त लेख निर्माण गर्दा ध्यान पुऱ्याउनुहोला ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:४९, २५ नोभेम्बर २०१५ (युटिसी(UTC))