नमस्ते विकिपिडिया को तर्फ बात।|कुम्बिर बि क। --बाग्लुङ मा |(कुरा गर्ने) ०७:३१, २७ जनवरी २०१६ (युटिसी(UTC))

बाबु राम ज्ञवाली ज्यू तपाईको योगदान प्रसंसनीय छ तथापि तपाईलेखको बिचमा ~~~~ लगाएर आफ्नो हस्ताक्षर लाउनु हुन्छ त्यो विकिपीडियाको नियम विपरीत हो वार्तालाप पृष्ठ भन्दा अतिरिक्त कुनै पनि लेखमा ~~~~ टाइप नगर्नु होस् धन्यवाद । देवराज पौडेल (कुरा गर्ने) ०५:५५, ७ फेब्रुअरी २०१६ (युटिसी(UTC))

समस्या सम्बन्धमा सम्पादन गर्नुहोस्

बाबु राम ज्यू, नेपाली विकिपीडियामा स्वागत छ । भुलवस तपाईँले आफ्नो प्रयोगकर्ता पृष्ठमा आफ्नो समस्या राख्नु भएको थियो । तपाईँले नेपाली विकिपीडियामा नयाँ लेख निर्माण गर्न अथवा त्यससँग सम्बन्धित समस्या समाधानको लागि सबभन्दा पाहिले विकिपीडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने हेर्नुहोला । कुनै समस्या भए चौतारी अथवा मेरो वार्ता पृष्ठमा राख्नुहोला । धन्यवाद -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:०६, ७ फेब्रुअरी २०१६ (युटिसी(UTC))

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ ! सम्पादन गर्नुहोस्

प्रिय बाबु राम ज्ञवाली ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

CSI error ? plz check the error

ज्ञवाली, बाबुराम (भदौ असौज, वि.सं. २०६८). "कौटिलीय अर्थशास्त्र एवं पैतामहतन्त्रको संक्षिप्त परिचय". मिर्मिरे, नेपाल राष्ट्र बैंक. वर्ष ४० अंक ३ (पूर्णांक ३१०): ८५–९२.

ज्ञावलीजी विकिपीडियामा तपाईंको योगदानको कदर गरिन्छ । विकिपीडियामा नयाँ लेखहरू सृजना गर्दा पहिले एक पटक आफुले सृजना गर्न खोजेको लेखसँग मिल्दो खालको शिर्षक छ की छैन भनेर खोज्नु होला । यदी त्यो नामको लेख बनाइएको रहेछ भने तपाईं आफ्नो योगदान त्यसै लेखमा दिन सक्नु हुन्छ यदी तपाईंले बनाउन खोजेको शिर्षकसँग मिल्ने कुनैपनी विषयवस्तु फेला परेन भने मात्र नयाँ पृष्ठ निर्माण गर्नु होला । तपाईंले भर्खरै निर्माण गरेको पृष्ठ कृष्ण नामको पृष्ठसँग मेल खान्छ तसर्थ तपाईं आफ्नो योगदान सोही लेखमा दिनुहोला ।-- आर॰पी॰ जोशी वार्ता ०६:४६, १३ फेब्रुअरी २०१६ (युटिसी(UTC))

जानकारीका लागि धन्यवाद । लेख मर्ज गरिसकेको छु --बाबु राम ज्ञवाली १४:३९, १३ फेब्रुअरी २०१६ (युटिसी(UTC))brg

वार्तालाप पृष्ठ सम्पादन सम्बन्धमा सम्पादन गर्नुहोस्

बाबु राम ज्यू, तपाईँद्वारा आज केही लेखहरूको वार्तालाप पृष्ठमा सम्पादन गरेको देखियो । कुन कारणले लेखको वार्ता सम्पादन गर्नु भएको हो? -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:०६, १३ फेब्रुअरी २०१६ (युटिसी(UTC)) Nothing I am trying to know the use of the page by showing the use and importance of the matter for wiki. I will delete unnecessary one. --बाबु राम ज्ञवाली ००:२२, १४ फेब्रुअरी २०१६ (युटिसी(UTC))brg

विकिपरियोजना डेटाथन २०१६ मा स्वागत् छ ! सम्पादन गर्नुहोस्

 विकिपरियोजना डेटाथन २०१६

नमस्ते बाबु राम ज्ञवालीज्यू,
नेपाली विकिपीडियामा अप्रिल १५, २०१६ देखि मे १५, २०१६ सम्म विकिपरियोजना डेटाथन २०१६ प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन हुन गईरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि सहभागीता सुचीमा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ ।

विकिपरियोजना डेटाथन २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट तुल्सी भगत (वार्ता)   --MediaWiki message delivery (कुरा गर्ने) १८:४८, ९ अप्रिल २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्दतुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँयहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC)) Okay, I got this notification late. Its necessary to avoid unnecessary corrections. some times these corrections have been done by unauthorized persons who dont have knowledge on the subject matter. ~BRgewali~

अकबर बीरबल विलास मेटाउनका लागि नामाङ्कित सम्पादन गर्नुहोस्

 

यो अकबर बीरबल विलास लेख विकिपीडियामा समावेश गर्ने कि मेटिने भनेर विकिपीडिया नीति तथा दिशानिर्देशहरू अनुसार उपयुक्त भए-नभएको भन्ने चर्चामा छ यदि नभएको भए पृष्ठ मेटिने छ ।

लेख अकबर बीरबल विलास उपर छलफल गरिनेछ र छलफलमा जो कोहिलााई योगदान दिन स्वागत छ । नामांकन छलफलमा हाम्रो उच्च नीति र निर्देशन अनुसारको हुनेछ ।

प्रयोगकर्ताले छलफलमा उठाएको चिन्ता सम्बोधन गर्न लेख सुधार सहित लेख सम्पादन गर्न सक्नुहुन्छ । यद्यपि, शीर्ष लेखको लेख मेटाउने सूचना हटाईने छैन । Pitambar Bhattarai (कुरा गर्ने) १२:४३, २३ जुलाई २०१७ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, बाबु राम ज्ञवालीज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्