प्रवेश सुवेदी
स्वागतम्
सम्पादन गर्नुहोस्नेपाली विकिपीडियामा तपाईंलाई स्वागत छ। यो विकिपीडिया सम्बन्धि तपाईंको जिज्ञासा, प्रश्न वा सुझावहरु राख्न परेमा (यो विकिपीडियाको) एड्मिनिस्ट्रेटरको वार्तालाप पृष्ठमा परिवर्तन गर्नु होला। अहिले यहाँ ३ जना एड्मिनिस्ट्रेटर (इन्दिवरजी, राजेशजी तथा म) छन्। तपाईंको यो विकिपीडिया तथा नेपाली भाषा प्रतिको सहयोग जारी रहनेछ भन्ने आशा गर्दछु। धन्यवाद।--युकेश 00:15, 9 फेब्रुअरी 2007 (UTC)
Files uploaded without a license
सम्पादन गर्नुहोस्Hi!
Thank you for uploading files to Wikipedia.
One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).
If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}
. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.
You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/प्रवेश सुवेदी (also those with a license).
Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:२०, १९ जनवरी २०१२ (युटिसी(UTC))
बधाई
सम्पादन गर्नुहोस्
प्रवेश सुवेदीजी, म तपाईंलाई नेपाली विकिपीडिया दश वर्ष पूरा गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु । यहाँको सक्रियताले नेपाली विकिपीडियाले धेरै प्रगति गरेको हो।।
आउँदा दिनहरुमा
सम्पूर्ण नेपाली समाजमा ज्ञानको ज्योति फैल्याउन यहाँको अझ बडी जोश र स्फूर्ति बढोस् भन्ने
मंगलमय शुभकामना सहित!
-भवानी गौतम (वार्ता) ०९:१९, ३ जुन २०१२ (युटिसी(UTC))
५०,००० लेख प्रतियोगिता
सम्पादन गर्नुहोस्धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)