शेर बहादुर रावल
मूल नाम
शेर रावल
जन्मApril 9, 1986
मार्तडी, बाजुरा, नेपाल
पेशाउप-प्रध्यापक
भाषानेपाली
विषयसमाजशास्त्र

शेर बहादुर रावल नेपाल सरकारको कक्षा ११ र १२ मा अध्यापनरत शिक्षक हुन । सामजिक कार्यमा समेत सक्रिय रहेका उनि सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा वि.सं २०४२-१२-२७ मा जन्मनु भएको थियो । हाल बाजुरा जिल्लाको सदरमुकाममा रहेको श्री मालिका नमुना मा.वि मा शिक्षण कार्यमा रहेका छन् भने बाजुरा क्याम्पस बाजुरामा पनि आंशिक उप प्राध्यापक कार्यमा सक्रिय हुनुहुन्छ । नेपाल बुद्धिजीवी परीषद बाजुराको अध्यक्षका रुपमा समेत कार्य गरी रहनु भएको छ ।