राम मन्दिर/रामजी थान एउटा हिन्दूकिराँत मन्दिर हो। जुन भगवान राम को लागि समर्पित छ। यो भुजीको हुपिन्चुली पहाडको चुचुरोमा अवस्थित छ।[१] रामजी थान भुजीको सबैभन्दा पुरानो हिन्दू मन्दिर हो। राम मन्दिर वा रामजी थानमा महिलाहरूलाई बाहिरबाट मात्र दर्शन/पूजा गर्न दिइनेछ। तर गैर-हिन्दू आगन्तुकहरूलाई हुपिन्चुली डाँडाबाट मात्र मन्दिर हेर्न अनुमति छ। यस मन्दिरमा सेवा गर्ने पुजारीहरू रामेछापका भुजीकै स्थानीय विशेष व्यक्तिमात्र छन्। मन्दिर प्राकृतिक वास्तुकलामा बनेको छ। यो चैत्र राम नवमीको दिन मात्र खुल्ने गर्छ। [२] [३]

राम मन्दिर
प्राथमिक विवरण
स्थान:भुजी
निर्देशाङ्क२७°२९′N ८६°१७′E / २७.४८°N ८६.२८°E / 27.48; 86.28निर्देशाङ्कहरू: २७°२९′N ८६°१७′E / २७.४८°N ८६.२८°E / 27.48; 86.28
सम्बन्धनहिन्दुत्व
देवताराम
जिल्लारामेछाप
देश नेपाल
वेबसाइटfacebook.com/BhujeeRamechhap
वास्तुकला प्रकारप्राकृतिक बनोट

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "चालू आर्थिक बर्ष ८०/८१को बजेट विनियोजन", www.umakundamun.gov.np, अन्तिम पहुँच २३ जुलाई २०२३ 
  2. "संक्षिप्त परिचय", www.umakundamun.gov.np, अन्तिम पहुँच १५ अप्रिल २०१७ 
  3. "Nepal Census 2001", Nepal's Village Development Commites (Digital Himalaya), मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २००९ .