Dawasonamlama
आबद्ध ३ फेब्रुअरी २०१४
मेरो नाम दावा सोनाम लामा हो । हाल म कमलपोखरी स्थित इस्लिङ्टन कलेजमा बि. ऐस. सि. ईन कम्प्युटिङ्ग अन्तर्गत पहिलो सेमेस्टरमा पदिराछु । । अहिले म विकिपेडियाको लागि केहि लेख्न खोजिरहेको छु। यो मेरो नेपालीमा लेख्ने पाहिलो प्रयास हो। म केहि सिक्ने तर्खरमा छु। म चाहऩछुकी मेरो नेपालि भाई बहिनीहरु पनी हामरो नेपालको बार॓मा क॓ही ल॓ख॓स ।
स्वागत छ मेरो प्रिष्ठमा
|