प्रधान सेनापति महिला फुटबल प्रतियोगिता २०७४
(प्रधानसेनापति महिला फुटबल प्रतियोगिता २०७४बाट अनुप्रेषित)
चन्द्रगिरी गोल्डकप २०७४ चन्द्रगिरी गोल्डकपको पहिलो संस्करण हो।जुन २०७४ सालमा कार्तिक मंसिरमा सञ्चालन भएको थियो।४ वर्ष पछि एन्फाको कारबाही पछि पहिलो फाइनल खेलेको हिमालयन शेर्पा क्लबले फाइनलमा विभागिय टिम एपीएफ क्लबलाई ३-१ ले पराजित गर्दै पहिलो चन्द्रगिरी गोल्डकपको उपाधि चुमेको थियो।
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल काठमाडौ |
मिति | २०७४, कार्तिक-मंसिर |
टोलीहरू | ५ |
स्थान(हरू) | १ (१ आयोजक सहरहरूमा) |
अन्तिम स्थान | |
विजेता | एपीएफ क्लब |
उप-विजेता | त्रिभुवन आर्मी क्लब |
प्रतियोगिता तथ्याङ्क | |
उत्कृष्ट खेलाडी(हरू) | विसन गुरुङ (हिमालयन शेर्पा) |
सहभागी टिमहरू सम्पादन गर्नुहोस्
प्रतियोगितामा आयोजक ब्राइट युथ क्लबसहित ‘ए’ डिभिजनका ७ टिम गरी ८ टिमको सहभागिता रहेको थियो ।
- हिमालय शेर्पा क्लब
- एपीएफ क्लब
- फ्रेन्डस् क्लब
- नेपाल आर्मी क्लब
- संकटा क्लब
- नेपाल पुलिस क्लब
- ब्वाइज युनाइटेड
- ब्राइट युथ क्लब(आयोजक)
खेलहरू सम्पादन गर्नुहोस्
सेमिफाइनल सम्पादन गर्नुहोस्
फाइनल सम्पादन गर्नुहोस्
पुरस्कार राशि सम्पादन गर्नुहोस्
- विजेता:-रू.५ लाख
- उप-विजेता:-२ लाख ५० हजार
पुरस्कारहरू सम्पादन गर्नुहोस्
हिमालयन शेर्पा क्लब]]का विसन गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । फ्रेण्ड्सका कप्तान धिरज श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । उनीहरूले समान ३०-३० रुपैया प्राप्त गरे ।
स्रोत सम्पादन गर्नुहोस्
ट