प्रथम नेपाली महिलाहरू
तपाईँले यस सफाई ढाँचामा एक |कारण=
कारण मापदण्ड थप्नु पर्छ – यसलाई निम्न उल्लेखित शब्दहरूका साथ प्रतिस्थापन गर्नुहोस् {{सफाई|reason=<यहाँ कारण खुलाउनुहोस्>}}
, वा सफाई ढाँचा हटाउनुहोस्।
[[श्रेणी:]]
विभिन्न क्षेत्रमा प्रथम नेपाली माहिलाहरू
१। पाइलट – रक्षा राणा
२। गीतकार - कोइली देवी
३। साहित्य - दुर्गादेवी आदी
४। चित्रकार - उर्मिला उपाधयाय / सुश्री प्रमिला गिरी
५। सम्पादक - कु. कामाक्ष बस्नेत / कु. साधना प्रधान
६। टाइपिष्ट - ज्ञानु सिहं
७। डाक्टर - राजबाई राणा
८। डाक्टर(मुस्लिम) - रोशन आरा खाँ
९। रिक्सा चालक - सानोदेवी कुनुइन
१०। साहित्य विद्यावारिधि - डा. वानिरा गिरी
११। एम. ए. - सिद्धि शाह / जयकला देवी
१२। रेडियो गायिका - रानुदेवी अधिकारी
१३। सिनेमा अभिनेत्री - भुवन थापा
१४। प्रहरीमा भर्ना - सरस्वती उपाध्याय
१५। पि. एच. डि गर्ने - प्रभा बस्नेत
१६। त्रि. बि. बि. बाट पि. एच. डि गर्ने - विनु लोहनी
१७। त्रि. बि. बि.को कुलपति - श्री ५ कान्ती राज्य लक्ष्मी शाह
१८। राजनीतिमा एम. ए. - न्यायपाल राज्य लक्ष्मी शाह
१९। एम वि ए प्रथम श्रेणी उत्तीर्ण- [[राधा बराल(फिलिपिन्स)
२०। [[मदन पूरस्कार पाउने - पारिजात
२१। इन्द्र राज्य लक्ष्मी पूरस्कार पाउने- नारायणदेवी प्रधान
२२। महेन्द्र बिद्याभुषण पाउने- साबित्री सिंह
२३। गोरखापत्रमा छापिएको तस्वीर- सुर्यमति श्रेष्ठ
२४। चलचित्रमा सङ्गीत दिने - शान्ति ढकाल
२५। सार्वजनिक दिब्यज्योति व्रेल पुस्तकालय आफ्नो सक्रियतामा स्थापना गर्ने - सुश्री कमला क्षेत्री
२६। शिक्षाशास्त्रमा पि एच डि गर्ने- डा. लीलादेवी के सी
२७। एम एस्सी गर्ने- विजया उपाध्याय
२८। राजदुत- विन्देश्वरी शाह
२९। शिक्षिका - चन्द्रकान्ता मल्ल
३०। नर्स - रूपकुमारी गुरुङ
३१। प्रधान पञ्च -सान्ता पोख्रेल
३२। एम पि ए गर्ने - रिता थापा
३३। मन्त्री - द्वरिकादेवी ठकुरानी
३४। ल्याप्रोस्कोपी बन्ध्याकरण प्रारम्भ -डा. कान्ति गिरी
३५। लाईव्रेरियन -शान्ति मिश्र
३६। त्यो-क्वान-दोमा ब्ल्याकबेल्ट -सुश्री सुधासेन बलि
३७। प्रथम सगरमाथा पुग्ने -पासाङ ल्हामु शेर्पा
३८। राष्ट्रपति - विद्यादेवी भण्डारी
३९। सभामुख - ओनसरी घर्तिमगर
४०। नेपालको सर्वोच्च अदालतको प्रधान न्यायाधीश -सुशीला कार्की
४१। भवानी राणा, नेपाल उद्योग बाणिज्य महासंघ
नोट: केहींमा २ वटा नाम छन् । ती निश्चित नभएका हरू हुन्।
- श्रोत: अन्य पत्र-पत्रिका तथा रेडियो (२०५० बि. सं.), प्रकाश मणि गौतम द्वारा सङ्ग्रहित