विन्देश्वरी शाह नेपालकी पहिलो महिला राजदूत हुन्।

विन्देश्वरी शाह
भारतको लागि नेपाली राजदुत
कार्यकाल
अप्रिल १, १९८८ – नोवेम्बर १, १९९१
पूर्वाधिकारीजगदीश शमशेर राणा
उतराधिकारीचक्रप्रसाद बाँस्तोला
व्यक्तिगत विवरण
जीवन साथीडा. नारायण केशरी शाह
सन्तान(हरू)अनिल केशरी शाह

भारतको लागि नेपाली राजदुत सम्पादन गर्नुहोस्

चक्रप्रसाद बाँस्तोलालाई राजदूत बनाउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विन्देश्वरी शाहलाई ०४८ मा भारतबाट फिर्ता बोलाएका थिए ।[१]


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. ८२ वर्षमा नेपालका १ सय ८७ राजदूत, यस्तो छ नालीबेली